कानुनी प्रशिक्षार्थीको नतिजा

तराई जस्टिस सेन्टरको कानुनी प्रशिक्षार्थी पदको लागि मिति २०७४.२.१९ गते संचालित लिखित परिक्षा तथा अन्तर्वार्ता परिक्षाको नतिजा प्रकाशित गरिएको छ, छनौट भएको उम्मेदवारले आइतवार १० बजे कार्यालयमा सम्पर्क गर्न सुचित गरिन्छ:

छनौट उम्मेदवार 

१. सुनिल कुमार चौहान

बैकल्पिक उम्मेदवार 

१. किरण चौधरी

 

अधिवक्ता दिपेन्द्र झा

संयोजक, छनौट समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *