Category: Media

न्यायालयमा नदेखिएको ‘नेपाल’

रक्षाराम हरिजन

DSCN07321

संविधानसभाले बनाएको संविधानमा नेपाललाई ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त सबै नेपाली जनता नै समष्टिमा राष्ट्र’ मानिएको छ । तर नेपालका अदालतमा भने सबै नेपाली जनताको विविध अनुहार वा ‘राष्ट्र’को तस्बिर देख्न पाइँदैन । राज्यमा सबैका नेपालीको प्रतिनिधित्वका लागि समानुपातिक समावेशीकरणको मुद्दा उठेको धेरै वर्ष बितिसक्दा पनि न्याय सेवामा एकल जातीय प्रभुत्व छ । समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संवैधानिक संकल्पलाई पूरै ‘डायलुट’ गरिएको छ ।  Continue reading “न्यायालयमा नदेखिएको ‘नेपाल’”

लिखित तथा मौखिक परिक्षाको सुचना

Short list

Terai Justice Center
Short listed candidates for the post of Legal Trainee
SN Name Contact Email address Remarks
1 Sunil Kumar Yadav 9843756228 student8ksl@gmail.com
2 Sunil Kumar Chauhan 9843934792 Chauhansunilkumar201@gmail.com
3 Kiran Chaudhary 9849588763 chaudharykeeran959@gmail.com
4 Veena Pandey 9849085476 Pandeyveena999@gmail.com
5 Shubha Mahato 9844295749 Shamaa.mahato@gmail.com
प्रारम्भिक सुचिमा छनौट भएको उम्मेदवारलाई निम्न समय, मिति र स्थानमा लिखित परिक्षा तथा अन्तेर्वार्ता हुने सूचना प्रकाशित गरिएको छ:
तपशिल
मिति: २०७३ जेष्ठ १९ गते शुक्रवार
समय: बिहान ९ बजे
स्थान: तराई जुस्टिस् सेन्टरको कार्यालय, तिनकुने
  मिति २०७३.२.१६
ashykta

कानुनी प्रशिक्षार्थी (legal Trainee)को आवश्यकता

प्रकाशित मिति : २०७४ जेष्ठ ७ गते

तराई जस्टिस् सेन्टरको कानुनी अध्ययन अनुसन्धान तथा कानुनी अभ्यास गर्ने कानुन व्यवसायीहरुको गैरनाफामुलक कम्पनी   हो । तपशिल बमोजिमको योग्यता तथा कार्य विवरण हुने गरी एक जना कानुनी प्रशिक्षार्थी (legal Trainee)को आवश्यकता रहेकोले इच्छुक व्यक्तिलाई यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त आहवान गरिन्छः

योग्यता 

१. स्नातक तहमा कानुन विषय लिइ अध्ययनरत हुनु पर्ने ।

२. कम्प्युटरको आधारभूत जानकारी हुनु पर्ने (नेपाली टाइपिंग अनिवार्य) ।

कार्य विवरण

१. साधारण निवेदन, मुद्दाको मस्यौदा गर्ने तयार गर्ने ।

२. मुद्दा दर्ता गर्नु पर्ने,

३. वारेस बस्नु पर्ने,

४. सम्बद्ध अधिवक्ताको सहयोगी भई अदालत उपस्थित हुनु पर्ने ।

५. आवश्यकता अनुसारको अन्य कानुन प्रक्रियाको कार्य गर्नु पर्ने ।

नोटः महिला, मधेशी, थारु, दलित, मुस्लिम तथा अन्य सिमान्तकृत समुदायलाई प्राथमिकता दिइनेछ ।

उपरोक्त योग्यता भएका व्यक्तिले निम्न इमेल ठेगानामा आफ्नो बायोडाटा र निबेदन पठाउनु पर्नेछ:

Email: teraijusticecenter@gmail.com

रक्षारामले पाउनु भयो सुभाष दर्नाल अवार्ड

काठमाडौ जेठ २७ गते । समाजिक र न्याय क्षेत्रमा क्रियाशिल अभियन्ता रक्षाराम चमार सुभाष दर्नाल अवार्ड पाउनु भएको छ । सुभाष दर्नालको जन्मतिथि जुन ८ को अवसरमा सामाजिक न्यायको क्षेत्रमा निरन्तर क्रियाशील कपिलबस्तु जिल्ला बाँसखोर–६ का २८ वर्षीय श्री रक्षाराम चमारलाई दिने उक्त निर्णय सार्वजनिक गरिएको हो । Continue reading “रक्षारामले पाउनु भयो सुभाष दर्नाल अवार्ड”

13938455_1025962617453030_2217153784860948652_n

यस वर्षको सुभास दर्नाल पुरस्कार रक्षारामलाई

काठमाडौं ।

यो वर्षको ‘सामाजिक न्यायका लागि सुभास दर्नाल पुरस्कार’ कपिलवस्तु बाँसखोर–६ का रक्षाराम चमारलाई प्रदान गरिने भएको छ ।

सामाजिक न्याय र दलित सशक्तीकरणका लागि संघर्षरत् व्यक्ति वा संस्थालाई प्रदान गरिने यो पुरस्कार सामाजिक न्याय र दलित सशक्तीकरणका लागि संघर्षरत् यस वर्ष चमारलाई प्रदान गरिने घोषणा गरिएको हो ।

सामाजिक अभियन्ता सुभास दर्नालको नाममा स्थापित ‘सामाजिक न्यायका लागि सुभास दर्नाल पुरस्कार’को राशी पाँच लाख रुपैयाँ रहेको छ ।

अभियन्ता दर्नालको वार्षिक तिथिको अवसरमा आगामी साउc ३१ गते एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिने ट्रष्टका अध्यक्ष परियारले जानकारी दिइन् । अध्यक्ष परियार दर्नालकी धर्मपत्नी हुन् ।

पुरस्कृत चमार हाल तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) को मानवअधिकार अधिकृतका रुपमा क्रियाशील छन् । सामाजिक न्यायका क्षेत्रमा क्रियाशील दर्नाल जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष थिए ।

सामाजिक कामकै सिलसिलामा केही वर्षपहिले उनको अमेरिकामा कार दुर्घटनामा परी निधन भएको थियो ।

साभार: http://onlinedabali.com/archives/7643#sthash.55VjTnjO.PIJFEzxV.dpuf

सामाजिक न्यायका लागि सुभास दर्नाल पुरस्कार चमारलाई

13939355_101546

शुक्रबार, जेठ २८, २०७३

सामाजिक अभियन्ता सुभास दर्नालको नाममा स्थापित सामाजिक न्यायका लागि सुभास दर्नाल पुरस्कारबाट कपिलवस्तु बाँसखोर–६ का रक्षाराम चमारलाई सम्मानित गरिने भएको छ ।

Continue reading “सामाजिक न्यायका लागि सुभास दर्नाल पुरस्कार चमारलाई”

सामाजिक न्यायका लागि सुभाष दर्नाल अवार्ड रक्षाराम चमारलाई  

सामाजिक न्यायका लागि सुभाष दर्नाल अवार्ड रक्षाराम चमारलाई

काठमाडौं, जेष्ठ २६ । कम उमेर मात्रै बाँचेका सामाजिक अभियन्ता सुभाष दर्नालको नाममा स्थापित अवार्डको पहिलो विजेताको नाम आज घोषणा गरिएको छ । सुभाष दर्नालको जन्मतिथि जुन ८ को अवसरमा सामाजिक न्यायको क्षेत्रमा निरन्तर क्रियाशील कपिलबस्तु जिल्ला बाँसखोर–६ का २८ वर्षीय श्री रक्षाराम चमारलाई दिने उक्त निर्णय सार्वजनिक गरिएको हो । Continue reading “सामाजिक न्यायका लागि सुभाष दर्नाल अवार्ड रक्षाराम चमारलाई  “

कपिलवस्तुका रक्षाराम चमारलाई पाँच लाख राशीको सुभाष दर्नाल अवार्ड

सेतोपाटी संवादाता काठमाडौं, जेठ २७

जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष तथा सामाजिक न्याय अभियन्ता सुभाष दर्नालको स्मृतिमा सुरु गरिएको ‘सुभाष दर्नाल अवार्ड’ कपिलवस्तुका रक्षाराम चमारलाई दिइने भएको छ। कम उमेरमै निधन भएका दर्नालको सपना र कामलाई सम्मान गर्दै उनकै जन्मदिनको अवसर पारेर पुरस्कार घोषणा गरिएको प्रेस वक्तव्यमा जनाइएको छ। Continue reading “कपिलवस्तुका रक्षाराम चमारलाई पाँच लाख राशीको सुभाष दर्नाल अवार्ड”

आँटले उदाएका रक्षाराम

विनीता मरहट्टा सोमवार, साउन ३१, २०७३
raksha-ram-57b13f6779fc31.96303300
काठमाडौंः मधेसमा समस्या धेरै छन् । स्वास्थ्य, शिक्षा, रोजगार अरू पनि धेरै । ‘मधेसी’ त्यसमाथि पनि ‘दलित’, रक्षाराम हरिजन चमारलाई समाजसँग लड्न कम चुनौती थिएन । उनी कपिलवस्तुको बाँसखोर गाविस ६, सानो कर्मगाउँको दलित समुदायबाट उच्च शिक्षा हासिल एक्ला हुन् । Continue reading “आँटले उदाएका रक्षाराम”